सन्दिपलाई पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुमति माग्दै प्रहरी, अभियोग पुष्टि भए हुनसक्छ यस्तो सजाए
काठमाडौँ, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ । पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी बृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार … Continue reading सन्दिपलाई पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुमति माग्दै प्रहरी, अभियोग पुष्टि भए हुनसक्छ यस्तो सजाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed