२८ आश्विन २०८३, बुधबार

बलात्कार आरोपमा सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहार आरोपमा प्रहरीमा उजुरी परेको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा मंगलबार साँझ उजुरी परेको हो । यौन दुर्व्यवहारको गरेको आरोपसहित लामिछनेविरुद्द किटानी जाहेरी परेको हो ।

प्रहरी प्रधान कार्यालयले उजुरी परेको जनाएको छ । लामिछानेविरुद्ध १५ वर्षीया किशोरीले बलात्कार आरोप लगाउँदै उजुरी दिएकी हुन् ।

सन्दीप अहिले देश बाहिर छन् ।