
काठमाडौं, २१ भदौ । सत्तारुढ दलहरुबीच भागवण्डाका लागि बसेको कार्यदलको बैठकले आज पनि कुनै ठोस निष्कर्ष निकाल्न सकेन ।
कार्यदलका सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने भोलिसम्ममा प्रतिवेदन शीर्ष नेताहरुलाई दिइने दाबी गरे ।
भोलि साँझ ५ बजे बस्ने बैठकमा प्रतिवदेन बुझाइने उनको भनाइ छ । आजको बैठकमा करिब करिब सहमति नजिक पुगिएको उनले बताए ।
तर सिट संख्या बताउन हतारो हुने उनको तर्क छ ।













प्रतिक्रिया