२८ आश्विन २०८३, बुधबार

भुटानविरुद्ध नेपाल पहिलो हाफमा १-० ले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलको पहिलो हाफको समाप्तीमा नेपालले भुटान विरुद्ध १-० अग्रता बनाएको छ ।

राष्ट्रिय टिम पुनरागमनमा सावित्रा भण्डारी ‘साम्बा’ गोल गरेपछि नेपालले १-० को अग्रता बनाएको छ ।

यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी अमिसा कार्कीको पासमा सावित्राले १२ मिनेटमा गोल गरेकी हुन् । उनले झण्डै तीन वर्षपछि राष्ट्रिय टिमबाट खेल्दै गोल पनि गरिन् ।