२८ आश्विन २०८३, बुधबार

साफ महिला च्याम्पियनसिपमा नेपाललाई अग्रता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा सावित्रा भण्डारीको गोलमा नेपालले  अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सावित्राले खेलको १२ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।