
काठमाडौं, २१ भदौ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ६ स्थित जरकुबाट धर्मस्थली बजार जाने बाटोमा धर्मस्थली प्रवेशद्वार उद्घाटन गरिएको छ ।
तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले सोमबार उक्त प्रवेशद्वार उद्घाटन गरेका हुन् ।
प्रवेशद्वार समितिले प्रवेशद्वार निर्माणमा साथ र सहयोगी हातहरू सम्पूर्णलाई धन्यबाद व्यक्त गरेको छ ।
















प्रतिक्रिया