२८ आश्विन २०८३, बुधबार

संसद बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ भदौ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ संघीय संसद भवनमा बस्ने भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्ता छन् सम्भावित कार्यसूचीः