
काठमाडौं, २१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ ।
दुवै सदनबाट हुबहु पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पठाइएको हो ।
अब फिर्ता हुबहु आएको विधेयक पारित गर्ने कि अन्य विकल्प रोज्ने त्यो राष्ट्रपतिको निर्णयले देखाउनेछ ।
यद्यपि पुनः दुवै सदनबाट पारित विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक वयवस्था छ ।













प्रतिक्रिया