२९ आश्विन २०८३, बिहिबार

आगामी निर्वाचनमा १० हजार ८८८ मतदानस्थल तय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले देशभरमा १० हजार ८८८ मतदानस्थल तय गरेको छ ।

यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । यस अघिको चुनावको भन्दा १३२ ले धेरै हो । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । देशभरका ४०१ मतदान स्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको छ ।