
गुल्मी, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एमालेमै फर्किएका छन् ।
सोमबार एमाले पार्टी कार्यालयमा एकता घोषणा कार्यक्रमको आयोजना गरी समाजवादीका जिल्ला इञ्चार्ज गणेश खनाल, अध्यक्ष नरेश भण्डारी, युवा संघका नेता हिमाल श्रेष्टलगायत नेताहरु एमालेमै फर्किएका हुन् ।
आफूहरु जुन लक्ष्य लिएर समाजवादी पार्टीमा लागेको हो, त्यसअनुसार काम हुन नसक्दा एमालेमै फर्किएको उनीहरूले बताएका छन् ।















प्रतिक्रिया