२९ आश्विन २०८३, बिहिबार

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढ्दै ९३ हजार ७ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।