३ कार्तिक २०८३, मंगलबार

एमालेका महासचिव पोखरेल दाङ–२ बाट सर्वसम्मत सिफारिस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शंकर पोखरेल

दाङ, १९ भदौ । नेकपा एमालेका महासचिव एवम् दुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्वर २ बाट उम्मेदवार सिफारिस गरिएको छ ।

सम्बन्धित क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित भएका थिए ।