
काठमाडौं, १९ भदौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर आफ्नो धारणा व्यक्त गर्दै लिङ्देनले पदबाट राजीनामा दिएका हुन् ।
आगामी मंसिर ४ गतेका लागि निर्वाचन घोषणापछि पनि संसद चलाइराख्नु उपयुक्त नहुने भन्दै उनले राजीनामा दिएका हुन् । साथै उनले आफ्नो तलब र भत्ता पनि रोकिदिन माग गरेका छन् ।















प्रतिक्रिया