२९ आश्विन २०८३, बिहिबार

राष्ट्र बैंकमा खुल्यो ४३ पदमा जागिर (सूचनासहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आवेदन अनलाइनमार्फत असोज ६ तथा दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म दिन सकिन्छ ।

हेर्नुस् सूचनाः