
काठमाडौं, १४ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ६०० रुपैयाँ भटेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ रहेको छ ।













प्रतिक्रिया