२९ आश्विन २०८३, बिहिबार

काठमाडौं महानगरको एक्सनः बसन्तपुर प्लाजामा पुग्यो टोली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । अनधिकृत संरचना भत्काउन लागि परेको काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ ।

अनधिकृत संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली प्लाजामा पुगेको हो ।

महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी गराउन थालिएको छ ।

अब केहीबेरमा महानगरको टोली पिनट्स भवनमा पुग्नेछ । त्यहाँ पनि बेसमेन्टमा रहेका पसल हटाउने महानगरको योजना छ ।