२९ आश्विन २०८३, बिहिबार

सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । सत्तारुढ गठबन्धनका दलहरुलाई आगामी निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बस्न लागेको हो ।

साउन तेस्रो सातादेखि कार्यदल बैठकमा सिट बाँडफाँडबारे छलफल जारी छ । तर हालसम्म सहमति हुन सकेको छैन ।

कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ ।