
काठमाडौं, ८ भदौ । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।
कार्यालयले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएको भन्दै अर्को आदेश नभएसम्मको लागि एसपीहरुको सरुवा गरिएको जनाएको छ । प्रहरी मुख्यालयले खटाइएको स्थानमा हाजिर हुन पनि निर्देशन दिएको छ ।
को कहाँ पुगे ?
















प्रतिक्रिया