२९ आश्विन २०८३, बिहिबार

काभ्रेमा गाडी तोडफोड गरेपछि बन्दकर्तामाथि स्थानीयद्वारा रामधुलाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेत्रविक्रम चन्द विप्लवसहित चार दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दमा काभ्रेमा गाडी तोडफोड गरेपछि स्थानीयले बन्दकर्तालाई कुटपिट गरेका छन् ।

बनेपाको चारदोबाटोमा निजी कारमा तोडफोड गरेपछि आक्रोशित स्थानीयले ति बन्दकर्तालाई समातेर कपडा खोलेर कुटपिट गरेका हुन् ।

त्यसको पार्टीले के गर्छ भन्दै उनीमाथि कुटपिट भएको हो । बन्दकर्तामाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।