२९ आश्विन २०८३, बिहिबार

मेडिसिटी पुगेर प्रचण्डले भेटे प्रदीप गिरीलाई

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेता प्रदीप गिरीको अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता गिरीको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

करिब एक महिनादेखि गिरी मेडिसिटीमा उपचाररत छन् ।