२९ आश्विन २०८३, बिहिबार

मानमा बी राईको ‘सन्चै छौ कि बिसन्चो’ सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानमा बी राईको स्वर रहेको गीत ‘सन्चै छौ कि बिसन्चो’ सार्वजनिक भएको छ ।

श्रीराम राईको शब्द र ओम प्रकाश राईको संगीत रहेको गीतको अडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीत ओसन म्युजिक प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अडियोः