२९ आश्विन २०८३, बिहिबार

पश्चिम नेपालमा भूकम्प, स्थानीयमा त्रास

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बाँके केन्द्रविन्दु भएर गएराति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का भारतको लखनउसम्म महसुस गरिएको बताइएको छ ।

भूकम्पपछि स्थानीयमा त्रास पैदा भएको छ ।