
काठमाडौं, २ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको ७ महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ ।
हालसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक पदाधिकारी टुंगो लगाउने प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।
वुधबार बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीसहित विभिन्न समितिको टुंगो लगाउनुपर्ने माग उठेपछि अध्यक्ष प्रचण्डले तयारी गरेका हुन् ।















प्रतिक्रिया