बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

हिमानी शाह अस्पताल भर्ना

दैनिक नेपाल २०७९ भदौ १ गते २०:५०

काठमाडौं, १ भदौ । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन् ।

शाहलाई केही दिनदेखि ज्वरो र घाँटी दुख्ने समस्या भएपछि आज मेडिसिटी अस्पतालमा भनाए गरिएको हो ।

उनी गत साउन २४ गते हिमानी ट्रष्टको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । तर अस्वस्थ भएपछि निर्धारित कार्यक्रमभन्दा दुई दिन अघि नै नेपाल आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित