२९ आश्विन २०८३, बिहिबार

गठबन्धनको कार्यदल बैठकमा जुटेन सहमति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । सत्ता गठबन्धनका दलबीचमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

आज बालुवाटारमा बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति भएन ।

अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति बताइएको छ ।