२९ आश्विन २०८३, बिहिबार

नागरिकता विधेयक भोलि नै पारित गर्ने सरकारको तयारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट १५ बुँदे सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक भोलि नै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरेको छ ।

बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।