शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चोलेन्द्रविरुद्धको महाअभियोग सिफारिस समिति बैठक बस्दै

दैनिक नेपाल २०७९ भदौ १ गते ९:४७

काठमाडौं, १ भदौ । महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।

सरकारले जबराविरुद्ध १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित