
काठमाडौं, ३१ साउन । न्याय परिषदले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषदको बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसैगरी सिफारिसको २१ नम्बरमा भगवती शर्मा ढुङ्गानालाई राखिएको छ ।
हेर्नुस् सूचीः















प्रतिक्रिया