२९ आश्विन २०८३, बिहिबार

नागरिकता विधेयक फिर्ताबारे माओवादी केन्द्रले के भन्यो ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेकपा माओवादी केन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु संविधान मिचेको भन्न नमिल्ने टिप्पणी गरेको छ ।

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएकोलाई संविधान मिचेको भन्न नसकिने बताए ।

संवैधानिक रुपमै पुनर्विचार गर्ने ठाउँ राष्ट्रपतिलाई भएको उनको भनाइ छ ।

उनले राष्ट्रपतिको सन्देश आइपुगेपछि मात्रै पुनर्विचार गर्नुपर्ने बताए ।