२९ आश्विन २०८३, बिहिबार

काठमाडौंको रानीबारी क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । काठमाडौंको रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा आज बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले त्यस क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यद्यपि पानी परेन भने मात्रै काम गर्न मिल्ने र त्यस समयमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।