३० आश्विन २०८३, शुक्रबार

चुनावी तालमेलका लागि लुम्बिनीका सत्ता गठबन्धनको बैठक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन ।  सरकारले आगामी मंसिर ४ गतेको लागि प्रदेश तथा प्रतिनिधिसभा दुबै निर्वाचन घोषणा गरेपछि सत्तारूढ पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू सिट बाँडफाँटको तयारीमा जुटेका छन्।

गठबन्धन दलहरूले देशभर मिलेर निर्वाचनमा जाने निर्णय गरेपछि लुम्बिनी प्रदेशमा पनि संयुक्त गठबन्धनको बैठक बसेर निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ।