३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड-बाबुरामबीच भेटवार्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले छलफल गरेका छन् ।

उनीहरुबीचको भेटवार्तामा माओवादीका नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो ।

आज बिहान हात्तीवनस्थित एक घरमा तीन नेताबीच करिव एक घण्टा भेटवार्ता भएको एक नेताले जानकारी दिएका छन् ।