३० आश्विन २०८३, शुक्रबार

सिन्धु जलेसा र सुशिला थापाको नयाँ तीज गीत ‘तीजै आयो’ सार्वजनिक (भिडियो)

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीज नजिकिएसँगै सांगीतिक बजारमा नयाँ नयाँ सिर्जना आउने क्रम बढ्दो छ । यही क्रममा सिन्धु जलेसा र सुशिला थापाको स्वरमा नयाँ तीज गीत तीजै आयो सार्वजनिक भएको छ ।

गीतमा शब्द र संगीत पनि सिन्धुले नै भरेकी छन् भने म्युजिक एरेन्ज रमेश सेन्चुरीले गरेका छन् ।

अजय रेग्मी सिनेम्याटोग्राफरका रुपमा रहेका छन् भने भिडियोको सम्पादन पदम सुवेदी र मिलन विश्वकर्माले गरेका छन् ।

हेर्नुस् भिडियोः