३० आश्विन २०८३, शुक्रबार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दै, टुंगो लाग्ला भागवण्डा ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज बस्दैछ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका गठबन्धनका दलहरुबीच सिट बाँडफाँटबारे छलफल आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

गठबन्धनमा निर्वाचनसम्म तालमेल गरेर जाने सहमति भएपनि सिट संख्यामा सहमति हुन सकेको छैन ।

कार्यदलको साउन २३ गते बसेको बैठक औपचारिकतामै सिमित भएको थियो ।

आजको बैठकमा भागवण्डाको मापदण्ड बनाउने कार्यदलले तयारी गरेको छ ।