३० आश्विन २०८३, शुक्रबार

काठमाडौंको बालाजुस्थित जुत्ता काराखानामा आगलागी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । काठमाडौंको बालाजु बाइसधारास्थित एक जुत्ता कारखानामा आगलागी भएको छ ।

आज विहान वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको हो ।

हाल आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ ।

आगलागीको कारण खुल्न सकेको छैन । आगोको कारण नजिकैका घरहरु जोखिममा परेको छ ।