भारी वर्षाका कारण काँडाघारी प्रहरी कार्यालय डुबानमा

काठमाडौं, २५ साउन । काठमाडौं उपत्यकामा गएराति परेको भारी वर्षा र बाढीले गर्दा भक्तपुरको प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । बाढीका कारण कार्यालयका सरसामानहरुसमेत बगाएको छ । कार्यालयको तल्लो तला पुरै डुबानमा परेपछि मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल … Continue reading भारी वर्षाका कारण काँडाघारी प्रहरी कार्यालय डुबानमा