भारी वर्षाका कारण काठमाडौंका ठाउँ-ठाउँ डुबानमा
काठमाडौं, २५ साउन । काठमाडौंमा गएरातिको भारी वर्षाका कारण ठाउँ-ठाउँ डुबानमा परेका छन् । वर्षा र बाढीका कारणले खोला किनारका बासिन्दाहरु प्रभावित बनेका हुन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् । त्यस्तै, भक्तपुर काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै … Continue reading भारी वर्षाका कारण काठमाडौंका ठाउँ-ठाउँ डुबानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed