३० आश्विन २०८३, शुक्रबार

कोपिलाको नयाँ तीज गीत ‘यस पालीको तिजमा’ सार्वजनिक (भिडियो)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीतको रिलिज हुने क्रम धमाधम छ । यसै क्रममा गायिका कोपिला सिवाकोटीको तीज गित यसपालीको तीजमा सार्वजनिक भएको छ ।

सिवाकोटीको स्वर, रीयाज शिवाकोटीको संगीत तथा लय शब्द सृर्जना रहेको गितको निर्माता ईन्जनियर नरहरी खरेल हुन् ।

कोपिलाले गाएका थुप्रै गीतहरु सर्वाधिक रुचाईएका छन् । संख्यात्मक भन्दा पनि गुणात्मक सृर्जनामा रमाउने गायिका शिवाकोटी बताउँछिन् ।

विषयवस्तु चित्रण शर्माका गितमा पाईने विशेषताहरु हुन् ।

गीतको भिडियोको निर्देशन संसान कडेलले गरेका छन् भने कलाकार बिना राउत र उमा उप्रदीको जोडदार अभिनय रहेको छ । त्यस्तै, निलम खरेल, रोशनी बुढाथोकी, सारदा प्रसाई, मेरीना पुष्पाको पनि अभिनय रहेको छ ।

अडियो र भिडियो दुवै उत्कृष्ट वनेको गितलाई रियाज शिवाकोटी मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियोः