बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक सुरु, कसरी मिल्ला भागबण्डा ?
काठमाडौं, २३ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको चुनावी तालमेलका लागि सत्ता गठबन्धनले बनाएको कार्यदल बैठक यतिबेला जारी छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो तीन बजेदेखि सुरु गर्ने तयारी थियो । तर, निर्धारित समय भन्दा केही समय ढिलाई गरेर बैठक सुरु भएको छ । साउन … Continue reading बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक सुरु, कसरी मिल्ला भागबण्डा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed