शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कामु प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७९ साउन २० गते २१:१९

काठमाडौं, २० साउन । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिलक कुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको छ ।

होम आइसोलेसनमा रहेका उनीहरु दुवै जनाको स्वास्थ्य सामान्य रहेको सर्वोच्चले जनाएको छ ।

केही दिनदेखि लक्षण देखिएपछि परीक्षण गराउँदा पोजेटिभ आएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित