३० आश्विन २०८३, शुक्रबार

उपेन्द्र यादवको क्षेत्रबाट सिके राउत निर्वाचन लड्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रबाट निर्वाचन लड्ने भएका छन् ।

बिहीबार बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेका हुन् ।

यादवले २०७४ को निर्वाचन सप्तरी क्षेत्र नम्बर २ बाट जितेका थिए । अहिले पनि यादवको त्यही क्षेत्रबाट चुनाव लड्ने चाहना गरेका बताइएको छ ।

यद्यपि २०६४ सालदेखि यादवले सुनसरी, धुनषालगायत क्षेत्रमा निवावी मैदान परिवर्तन आइरहेका छन् ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढ्न थालेको छ ।