३० आश्विन २०८३, शुक्रबार

सत्ता गठबन्धनको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । सत्तारुढ गठबन्धनको बैठक अहिले ९ बजे बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा निर्वाचनका लागि गठबन्धनका दलहरुबीच सीट बाँडफाडको छलफल हुने बताइएको छ । सरकारले बिहीबार संघ र प्रदेशको निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने निर्णय गरेपछिको बैठक बस्न लागेको हो ।