३० आश्विन २०८३, शुक्रबार

संसदीय निर्वाचन मंसिर ४ मा गर्ने गठबन्धनमा सहमति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । सत्तारुढ गठबन्धनबीच आगामी मंसिर ४ गते संसदीय र प्रादेशिक निर्वाचन गर्ने सहमति भएको छ । आज भएको गठबन्धन दलको बैठकमा यस्तो सहमति भएको हो ।

यद्यपि सरकारले मिति कहिले घोषणा गर्ने भन्नेबारे भने केही खुलाइएको छैन । सरकारले निर्वाचन सार्न खोजेको आरोप लागिरहँदा मंसिर ४ मा निर्वाचन गर्ने सहमति भएको बताइएको छ ।