३० आश्विन २०८३, शुक्रबार

सप्तकोसीको बाँध फुटेपछि ४ हजार परिवार डुबानको जोखिममा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । सप्तकोसी नदीको बाँध फुटेको छ ।

अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा बाँध फुटेपछि गाउँ पसेको हो ।

वुधबार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् ।

यद्यपि बाँध फुटेर केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको बताइएको छ ।