बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

साफ यु–२० च्याम्पियनसीपमा नेपालको फाइनल यात्रा निकै कठीन

दैनिक नेपाल २०७९ साउन १७ गते १९:००

काठमाडौं, १७ साउन । साफ यु २० च्याम्पियनसीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगालदेशसँग बराबर खेलेपछि नेपालको फाइनल यात्रा निकै कठीन बनेको छ ।

आज भएको खेलमा १–१ गोलको बराबरी खेलेको नेपालले फाइनल पुग्ने नपुग्ने भन्ने निश्चित हुन भारत र माल्दिभ्सबीच हुने खेलेको नतिजा कुर्नुपर्ने भएको छ ।

भारतले पराजित भए नेपाल फाइनलमा जानेछ अन्यथा नेपालको यात्रा टुंगिने छ । बंगलादेश भने फाइनलमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित