
काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महंगी तथा भ्रष्टाचारविरुद्ध सोमबार वृहत प्रदर्शन गरेको छ ।
एमालेले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै बसन्तपुर, भृकुटीमण्डपमा कोणसभा गरेको छ ।
एमालेका विभिन्न जनवर्गीय संगठनहरुको उल्लेख्य सहभागिता रहेको थियो । एमालेले सरकारले महंगी नियन्त्रण नगरेको, विदेशी मुद्रा सञ्चिति घटाएको भन्दै विरोध गरेको हो ।
















प्रतिक्रिया