
काठमाडौं, १६ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
आज गरिएको परिक्षणबाट कोरोना पोजेटिभ देखिएपछि उनी धापासीस्थित निवासमै आराम गरिरहेका पोखरेलको सचिवालयले जनाएको छ ।
उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।















प्रतिक्रिया