३० आश्विन २०८३, शुक्रबार

अर्थमन्त्री शर्माको राजीनामा माग्दै संसद भवन अगाडि प्रदर्शन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । जनार्दन शर्मालाई अर्थमन्त्री पुनर्नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन भएको छ ।  प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

युथ काँग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो ।

त्यस क्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ काँग्रेस नेपालले जनाएको छ ।