३० आश्विन २०८३, शुक्रबार

महँगी विरुद्ध पानीमा भिज्दै एमालेको प्रदर्शन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । देशमा महँगी र भ्रष्टाचार बढ्दै गएको भन्दै नेकपा (एमाले)ले काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरेको छ।

प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्ताले महँगी नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका छन्।अनेरास्ववियु, खेलकूद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ एशोसिएशन, अपाङ्ग संघ, ट्रेड युनियन महासंले संयुक्त रुपमा प्रदर्शन गरेका हुन्।