३० आश्विन २०८३, शुक्रबार

अध्यक्ष ओलीको बन्जी जम्प गर्ने इच्छा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने इच्छा व्यक्त गरेका छन् । युवा संघले शनिबार गरेको कार्यक्रममा बोल्दै उनले यस्तो इच्छा व्यक्त गरेका हुन् ।

बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । उनले भने, ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर, अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ ।’